News Portal

  • गृहपृष्ठ समाचार

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर शहरका प्रसिद्ध फिजिसियन रहेका डा. आचार्यको कारोना अनुभव भने डरलाग्दो छ । ‘अलिअलि शरीर दुख्ने भइरहेको थियो, एकदिन त अचानक...बाँकी

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा डा. प्रकाश चन्द र ब्यबसायी दुर्गा प्रसाई बिचको टेलिफोन संवाद अहिले सामाजिक संजालमा भाइरल बनेको छ । संवादमा दुवैले एक...बाँकी

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ । केन्द्र सरकारले लक्षित बर्ग बाहेक अन्य नागरीकले आफैले उपचार गर्नुपर्ने घोषणा गरेपछि, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबै नागरीकको उपचारको जिम्मेवारी...बाँकी

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी गरी ठुला १० वटा अस्पतालमा सम्पर्क गर्दा संक्रमितको उपचारको लागि एउटा बाहेक सबै अस्पतालले आफुहरु संग बेड नभएको बताए ।...बाँकी

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ । प्रजापती बराल नाम गरेका कर्मचारीेले फोन नै गरेर आफुसंग घुस मागेको भन्दै सेवाग्राही सरोज अधिकारी गण्डकी टेलिभिजनको कार्यालयमा पुगे...बाँकी

    सरकारी आवास छोड्न कर्मचारीको अटेरी, एउटै कर्मचारीका जिल्ला जिल्लामा आवास (भिडियो सहित)

    जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारी बस्नको लागि पोखरा राष्ट्रबैंक चोक नजिक कर्मचारी आवास भवनहरु छन । सो आवासको सुबिधा प्रशासनमा कार्यरत रहदाको अवस्थामा मात्र पाइन्छ । कर्मचारी सरुवा भएपछि सरुवा भएकै कार्यालयको आवास प्रयोग गर्नुपर्छ...बाँकी

    अपिल त्रिपाठी बिरुद्ध सर्वोच्चमा मुद्धा दर्ता, साना शहरी खानेपानी लेखनाथ कार्यालयमा लफडा ! (भिडियो)

    संचारकर्मी समेत रहेका उपभोक्ता अपिल त्रिपाठी बिरुद्ध सर्वोच्च अदालतमा मुद्वा दायर भएको छ । नेपाल टेलिकमले त्रिपाठी लाई बिपक्षी बनाई मुद्वा दायर गरेको हो । झण्डै ३ बर्ष अगाडी त्रिपाठीले नेपाल टेलिकमले आफुलाई सेवा प्रवाहमा...बाँकी

    खानेपानी संस्थान पोखरामा यसरी हुन्छ भ्रष्टाचार (भिडियो सहित)

    गत हप्ता खानेपानी संस्थान पोखरामा कार्यरत कृष्णहरी वाग्ले २५ हजार घुस सहीत रंगेहात पक्राउ परे । अहिले उनी अख्तियारको हिरासतमा छन । उनले सेवाग्राही संग १ लाख बढीको पानीको महशुल चानचुन २ हजारमा मिलाइदिने भन्दै...बाँकी

    खानेपानी संस्थानका कर्मचारी घुस सहीत रंगेहात ! हिमालय आँखा अस्पतालको ‘यौन प्रकरण’ को बिशेष रिपोटीङ (भिडियो सहित)

    नेपाल खानेपानी संस्थान, पोखराका एक कर्मचारी २५ हजार घुस सहीत रंगेहात पक्राउ परेका छन । संस्थान पोखराको इकाई कार्यालय बिन्दुबासीनीका प्रशासन सहायक कृष्ण हरी वाग्ले बिहिबार पक्राउ परेका हुन । वाग्लेले पोखरा १६ का सेवाग्राही...बाँकी

    कुलमान घिसिङबारे खास टिप्पणी, मुख्यमन्त्री, मन्त्री, मेयरदेखी डाक्टरसम्म : ‘लकडाउन’ बहस (भिडियोसहित)

    कास्कीमा विगत १० दिन देखी जारी ‘लकडाउन’ भोली शनिबार देखी केही खुकुलो हुदैछ । ‘लकडाउन’ को निर्णय लिनको लागि जिल्ला प्रशासन कार्यालय, कास्कीलाई पोखरा महानगरपालिकाले सिफारीस गरेको थियो । १० दिन अघि सम्म कास्कीलाई ‘लकडाउन’...बाँकी