News Portal

  • सूचना लुकाउदै विद्युत प्राधिकरण ! मंसीर २२ को त्यो रहस्यमय घटना (भिडियो सहित)

    अपिल त्रिपाठी
    २७ पटक

    नेपाल विद्युत प्राधिकरणका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न वितरण केन्द्रहरुले अनेक वाहानामा सूचना लुकाएको पाइएको छ । समाचार सामाग्री प्रयोजनका लागि गण्डकी टेलिभिजनका अपिल त्रिपाठीले विभिन्न वितरण केन्द्रहरुसंग सूचना माग गरेका थिए । वितरण केन्द्रहरुले खरिद गर्ने केही विद्युतिय सामाग्रीको खरिद मूल्य माग गरिएकोमा दिन आनाकानी गरेपछि सोही बिषयमा गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखला तयार पारिएको छ ।

    कार्यक्रमकै सोही श्रृखलामा तनहुँको भिमादमा गत मंसीर २२ गतेको एक रहस्यमय घटनाको बिषयमा समेत रिपोटीङ गरिएको छ । सो घटनामा नशामा डुबेका युवाहरु बीच झडप हुँदा केही घाइते भएका थिए भने, उदय नेपाली नाम गरेका युवा बेपत्ता बनेका थिए । २० बर्षिय उदय घटना घटेको ४ महिनासम्म पनि बेपत्ता छन् भने, अपहरण गरी बेपत्ता बनाएको आरोपमा ३ जना युवा पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

    प्रतिकृया दिनुहोस्

    भानु नगरपालिका : ‘कर्मचारी पक्राउ प्रकरण’को वास्तविकता (भिडियो सहित)

    भानु नगरपालिकाका कर्मचारी गत साता चोरी आरोपमा पक्राउ परे । भानु नगरपालिकाले २ वटा कार्यालयबाट...

    सूचना लुकाउदै विद्युत प्राधिकरण ! मंसीर २२ को त्यो रहस्यमय घटना (भिडियो सहित)

    नेपाल विद्युत प्राधिकरणका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न वितरण केन्द्रहरुले अनेक वाहानामा सूचना लुकाएको पाइएको छ...

    सूचना लुकाउदै बिद्युत वितरण केन्द्रहरु, पोखरा नयाँ बिमानस्थलमा जहाज आउनै नदिने चेतावनी !

    गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको समाचार प्रयोजनको लागी भन्दै गण्डकी प्रदेशका बिभिन्न बिद्युत बितरण केन्द्रहरुलाई...

    निमुखा जनतामाथी प्रहरीको ज्यादती, महानगरपालिकामा तनाव (भिडियो सहित)

    फेवातालको किनारमा चटपट, आइसक्रिम लगायत साना व्यवसाय गर्ने मानिसहरुलाई पोखरा महानगरको नगर प्रहरी र बैदाम...

    आर्थिक संकटमा क्रिकेट रंगशाला, धुर्मुस भन्छन् – ‘हिम्मत हारेको छैन’, रंगशालामा अपिल त्रिपाठी (भिडियो)

    धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ...