News Portal

  • निमुखा जनतामाथी प्रहरीको ज्यादती, महानगरपालिकामा तनाव (भिडियो सहित)

    अपिल त्रिपाठी
    ५९ पटक

    फेवातालको किनारमा चटपट, आइसक्रिम लगायत साना व्यवसाय गर्ने मानिसहरुलाई पोखरा महानगरको नगर प्रहरी र बैदाम प्रहरीले ज्यादती गरेको छ । प्रहरीको धरपकडबाट आफुहरु घाइते भएको भन्दै पिडितहरुले घाउ, चोटका निशानहरु देखाएका छन् । घटनाको बेला खिचिएको भिडियोमा सादा पोशाकमा खटिएका प्रहरीले एक महिला माथी कुटपिट गरेको देख्न सकिन्छ । प्रहरीले उनीहरुका बेच्न राखेका सामानहरु समेत नियन्त्रणमा लिएको थियो ।

    सोही बिषयमा पीडित पक्ष महानगरमा दोषि उपर कारवाहीको माग गर्न जादा महानगर केही समय तनावग्रस्त बन्यो ।

    सडकमा ब्यापार गर्न महानगरपालिकाले रोक लगाएको छ । यद्यपी दैनिक रोजीरोटीको लागी केही मानिसहरु फेवातालको किनार तथा सडकका अन्य केही भागमा छिटपुट रुपमा स–साना ब्यबसाय संचालन गर्ने गरेका छन् ।

    यही घटनाको बिषयमा गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा रिपोटीङ गरीएको छ । घटनाको बिषयमा नगर प्रहरी संग प्रश्न गरीएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

    प्रतिकृया दिनुहोस्

    भानु नगरपालिका : ‘कर्मचारी पक्राउ प्रकरण’को वास्तविकता (भिडियो सहित)

    भानु नगरपालिकाका कर्मचारी गत साता चोरी आरोपमा पक्राउ परे । भानु नगरपालिकाले २ वटा कार्यालयबाट...

    सूचना लुकाउदै विद्युत प्राधिकरण ! मंसीर २२ को त्यो रहस्यमय घटना (भिडियो सहित)

    नेपाल विद्युत प्राधिकरणका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न वितरण केन्द्रहरुले अनेक वाहानामा सूचना लुकाएको पाइएको छ...

    सूचना लुकाउदै बिद्युत वितरण केन्द्रहरु, पोखरा नयाँ बिमानस्थलमा जहाज आउनै नदिने चेतावनी !

    गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको समाचार प्रयोजनको लागी भन्दै गण्डकी प्रदेशका बिभिन्न बिद्युत बितरण केन्द्रहरुलाई...

    निमुखा जनतामाथी प्रहरीको ज्यादती, महानगरपालिकामा तनाव (भिडियो सहित)

    फेवातालको किनारमा चटपट, आइसक्रिम लगायत साना व्यवसाय गर्ने मानिसहरुलाई पोखरा महानगरको नगर प्रहरी र बैदाम...

    आर्थिक संकटमा क्रिकेट रंगशाला, धुर्मुस भन्छन् – ‘हिम्मत हारेको छैन’, रंगशालामा अपिल त्रिपाठी (भिडियो)

    धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ...