News Portal

  • आर्थिक संकटमा क्रिकेट रंगशाला, धुर्मुस भन्छन् – ‘हिम्मत हारेको छैन’, रंगशालामा अपिल त्रिपाठी (भिडियो)

    अपिल त्रिपाठी
    ८३ पटक

    धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ । नागरीक स्तरबाट निर्माण भरहेको रंगशालाको लागि हालसम्म करिब ३१ करोड रकम संकलन हुँदा ४२ करोड रकम खर्च भइसकेको छ । यसरी आजको दिनमा नै परियोजनाको ऋण १० करोड बढी छ, जबकी परियोजना सम्पन्न गर्न ३ अर्ब बढी रकमको आवश्यकता पर्छ ।

    संकट परेतापनि आफुले हिम्मत नहारेको अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ ले बताएका छन् । गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यो हप्ताको श्रृखला निर्माणाधिन रंगशालाबाट तयार पारिएको छ । कार्यक्रममा सितारामको अन्तरवार्ता सहित रंगशाला निर्माणका अनेक आयामबारे स्थलगत रिपोटीङ गरीएको छ ।

    गण्डकी छड्केको यही श्रृखलामा सरकारको सिचाई परीयोजना बाट ३० बर्ष देखी पिडित बनेका जनताको बिषय पनी उठान गरिएको छ । गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस् !

     

    प्रतिकृया दिनुहोस्

    भानु नगरपालिका : ‘कर्मचारी पक्राउ प्रकरण’को वास्तविकता (भिडियो सहित)

    भानु नगरपालिकाका कर्मचारी गत साता चोरी आरोपमा पक्राउ परे । भानु नगरपालिकाले २ वटा कार्यालयबाट...

    सूचना लुकाउदै विद्युत प्राधिकरण ! मंसीर २२ को त्यो रहस्यमय घटना (भिडियो सहित)

    नेपाल विद्युत प्राधिकरणका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न वितरण केन्द्रहरुले अनेक वाहानामा सूचना लुकाएको पाइएको छ...

    सूचना लुकाउदै बिद्युत वितरण केन्द्रहरु, पोखरा नयाँ बिमानस्थलमा जहाज आउनै नदिने चेतावनी !

    गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको समाचार प्रयोजनको लागी भन्दै गण्डकी प्रदेशका बिभिन्न बिद्युत बितरण केन्द्रहरुलाई...

    निमुखा जनतामाथी प्रहरीको ज्यादती, महानगरपालिकामा तनाव (भिडियो सहित)

    फेवातालको किनारमा चटपट, आइसक्रिम लगायत साना व्यवसाय गर्ने मानिसहरुलाई पोखरा महानगरको नगर प्रहरी र बैदाम...

    आर्थिक संकटमा क्रिकेट रंगशाला, धुर्मुस भन्छन् – ‘हिम्मत हारेको छैन’, रंगशालामा अपिल त्रिपाठी (भिडियो)

    धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ...