News Portal

  • प्रहरीको लापरवाही : दुई थुनुवा भागे, १० दिन देखी वेखबर (भिडियो सहित)

    अपिल त्रिपाठी
    ४७ पटक

    गत माघ १८ गते कास्कीका सुमन बिक र विवेक राउतलाई तनहुँ बेलचौतारा प्रहरीले करीब साढे तिन किलो गाँजा सहित पक्राउ ग¥यो ।

    माघ २० गते उनीहरुको पोखराबाट पिसीआर टेष्ट गरी फर्किने क्रममा प्रहरीको घेरा भित्रैबाट भागे । प्रहरीको गाडी जाममा परेर गती कम भएको मौका छोपी उनीहरु भागेको प्रहरीको भनाई छ । तर उनीहरु भागेको १० दिनसम्म पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकिरहेको छैन । तनहुँका डिएसपी युवराज तिमिल्सेना स्वयं सादा पोशाकमा जम्बो टोली सहित फिल्डमा खटिरहेका छन्, तर फरार प्रतिवादीको कुनै अत्तोपत्तो छैन ।

    यता फरार भएका युवाका परिवार भने प्रहरीले पक्राउ गरेका आफ्ना सन्तान कहाँ छन् ? प्रहरी संग प्रश्न गरिरहेका छन् । यही बिषयमा गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखला तयार पारिएको छ । सोही श्रृखलामा लेखनाथमा रहेको गोगन माबिमा शिक्षकको अभावले विद्यार्थी पढ्न नपाइरहेको बिषयमा पनि रिपोर्टिंङ गरिएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रशारित कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस् ः

     

    प्रतिकृया दिनुहोस्

    खोलामा करोडको ‘अवैध धन्दा’, मिडिया पुगेपछी भागाभाग (भिडियो सहित)

    कास्कीको माछापुच्छ्रे गाउँपालिकाका घाटहरुमा निर्वाध अबैध उत्खनन भइरहेको पाइएको छ । ठेक्का सम्झौता नै नभई...

    तनहुँ शिशाघाट प्रहरी इन्चार्जले नियमित घुस लिएको आरोप, प्रवक्ता भन्छन् : त्यस्तालाई छोड्दैनौ (भिडियो)

    ब्यास नगरपालिका वडा नं. ६ स्थीत शिशाघाट प्रहरी चौकी विवादमा तानिएको छ । त्यहाका इन्चार्ज...

    प्रहरीको लापरवाही : दुई थुनुवा भागे, १० दिन देखी वेखबर (भिडियो सहित)

    गत माघ १८ गते कास्कीका सुमन बिक र विवेक राउतलाई तनहुँ बेलचौतारा प्रहरीले करीब साढे...

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...