News Portal

  • शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    अपिल त्रिपाठी
    ६६ पटक

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को दिने गरी पोखरा छोरेपाटनको नयाँ प्रकरण बाहिरिएको छ । विद्यालयका एक शिक्षक उपेन्द्रराज पोखरेलले अवैध ढंगबाट परीक्षा लिएको खुलेको हो । परीक्षा लिएको बिषयमा केन्द्रध्यक्ष समेत बेखबर छन् ।

    शुक्रबार बिद्यालयमा सो कुरा सार्वजनिक भएपछी नेपाल बिद्यार्थी संघका स्थानिय नेताहरुले बिद्यालयको कार्यालयमै शिक्षक पोखरेललाई कालोमोसो दलेका छन ।

    यही प्रकरणको बिषयमा गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखला तयार पारिएको छ । सोही श्रृखलामा राष्ट्रिय माबिको प्रकरणको फलोअप रिपोर्ट समेत समेटिएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारित कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    खोलामा करोडको ‘अवैध धन्दा’, मिडिया पुगेपछी भागाभाग (भिडियो सहित)

    कास्कीको माछापुच्छ्रे गाउँपालिकाका घाटहरुमा निर्वाध अबैध उत्खनन भइरहेको पाइएको छ । ठेक्का सम्झौता नै नभई...

    तनहुँ शिशाघाट प्रहरी इन्चार्जले नियमित घुस लिएको आरोप, प्रवक्ता भन्छन् : त्यस्तालाई छोड्दैनौ (भिडियो)

    ब्यास नगरपालिका वडा नं. ६ स्थीत शिशाघाट प्रहरी चौकी विवादमा तानिएको छ । त्यहाका इन्चार्ज...

    प्रहरीको लापरवाही : दुई थुनुवा भागे, १० दिन देखी वेखबर (भिडियो सहित)

    गत माघ १८ गते कास्कीका सुमन बिक र विवेक राउतलाई तनहुँ बेलचौतारा प्रहरीले करीब साढे...

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...