News Portal

  • ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    अपिल त्रिपाठी
    ८२ पटक

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर बुढी गण्डकी जल बिद्युत आयोजनाबाट ९ अर्ब खाएको सार्वजनिक रुपमा बताएका थिए । देशका पुर्व प्रधानमन्त्रीले नाम र रकम नै किटान गरेर सार्वजनिक अभिब्यक्ति दिएको कुरा सामान्य बिषय थिएन ।

    डा. भट्टराईले आफुसंग भ्रष्टाचारको प्रमाण समेत रहेको दाबी गरेका थिए । डा. भट्टराई संग के छ प्रमाण ? कहाँ कहिले पेश गर्छन प्रमाण ? गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केले डा. भट्टराई संग प्रश्न गरेको छ । कार्यक्रमको यही श्रृखलामा जि न्युजका पत्रकार सुधिर चौधरीको पछिल्लो हर्कतको बिषयमा समेत रिपोटीङ गरीएको छ ।

    प्रधानमन्त्री निवासमा न्यानो स्वागत पाएका सुधिरले यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई के–के सम्म भनेका थिए ? रिपोर्टमा समेटीएको छ । गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत कार्यक्रमको श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    खोलामा करोडको ‘अवैध धन्दा’, मिडिया पुगेपछी भागाभाग (भिडियो सहित)

    कास्कीको माछापुच्छ्रे गाउँपालिकाका घाटहरुमा निर्वाध अबैध उत्खनन भइरहेको पाइएको छ । ठेक्का सम्झौता नै नभई...

    तनहुँ शिशाघाट प्रहरी इन्चार्जले नियमित घुस लिएको आरोप, प्रवक्ता भन्छन् : त्यस्तालाई छोड्दैनौ (भिडियो)

    ब्यास नगरपालिका वडा नं. ६ स्थीत शिशाघाट प्रहरी चौकी विवादमा तानिएको छ । त्यहाका इन्चार्ज...

    प्रहरीको लापरवाही : दुई थुनुवा भागे, १० दिन देखी वेखबर (भिडियो सहित)

    गत माघ १८ गते कास्कीका सुमन बिक र विवेक राउतलाई तनहुँ बेलचौतारा प्रहरीले करीब साढे...

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...