News Portal

  • बिप्लवका छोरा प्रकाशलाई भारतबाट धम्की ! नयाँ उर्जा मन्त्रीलाई प्रश्न-कुलमानलाई नियुक्ति दिने कि नदिने ? (भिडियो सहित)

    अपिल त्रिपाठी
    ४७ पटक

    प्रतिबन्धीत नेकपाका महासचिब नेत्रबिक्रम चन्दका पुत्र डा. प्रकाश चन्दलाई भारतिय नंवर बाट धम्की आएको छ । परीचय नखुलेका ब्यक्तिले दुर्गा प्रसाईको नाम लिदै डा. प्रकाशलाई धम्काउन खोजेको कल रेकर्डमा देखिन्छ ।

    फोनमा दुर्गा लाई दुःख दिएको भन्दै अपशब्द प्रयोग गरेपछी डा. प्रकाशले पनी अपशब्द बोल्दै गालीगलौज गरेको अडियो रेकर्डमा सुनिएको छ । आफुलाई फोन गरेर धम्काउन ब्यबसायी दुर्गा प्रसाईले नै लगाएको हुन सक्ने डा. प्रकाशले बताएका छन । यस अघि पनी दुर्गा प्रसाई र डा. प्रकाश चन्द बिचको आरोप–प्रत्यारोपको कल रेकर्ड भाइरल भएको थियो । गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यही बिषय समेटीएको छ । सोही श्रृखलामा भर्खरै नियुक्त भएका उर्जामन्त्री टोप बहादुर रायमाझी संग बिद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ती तथा संसद बिघटन पछीको राजनितिक घटनाक्रमको बिषयमा गरीएको संवाद समेत समेटीएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारण भएको गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...

    परीक्षा लिन छात्रालाई होटल पु¥याए शिक्षकले, भन्छन् – ‘गल्ती भयो, माफ पाँउ’ (भिडियो सहित)

    पोखरा टुडिखेलमा रहेको राष्ट्रिय माबिका शिक्षकले एक छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको खुलेको छ ।...

    बिप्लवका छोरा प्रकाशलाई भारतबाट धम्की ! नयाँ उर्जा मन्त्रीलाई प्रश्न-कुलमानलाई नियुक्ति दिने कि नदिने ? (भिडियो सहित)

    प्रतिबन्धीत नेकपाका महासचिब नेत्रबिक्रम चन्दका पुत्र डा. प्रकाश चन्दलाई भारतिय नंवर बाट धम्की आएको छ...

    संसद बिघटन : कास्कीका नेताहरुको चर्काचर्की बहस (भिडियो सहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारीसमा भएको संसद बिघटनको बिषयलाई लिएर कास्कीका नेताहरु कडा सुनिएका छन...