News Portal

  • संसद बिघटन : कास्कीका नेताहरुको चर्काचर्की बहस (भिडियो सहित)

    अपिल त्रिपाठी
    ५३ पटक

    प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारीसमा भएको संसद बिघटनको बिषयलाई लिएर कास्कीका नेताहरु कडा सुनिएका छन । गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको लागीे ३ जना नेतालाई एक ठाँउमा उभ्याइएको थियो । बहसमा नेकपा (ओली पक्ष) का केन्द्रीय सदस्य, तथा प्रदेश सांसद कृष्ण थापा, नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा प्रदेश सांसद दिपक कोइरला र नेपाली कांग्रेसका कास्की जिल्ला सभापती कृष्ण केसी सहभागी थिए ।

    कार्यक्रममा नेता दिपक कोइरला र कृष्ण केसीले संसद बिघटनको कडा रुपमा आलोचना गर्दा कृष्ण थापाले चर्को बचाउको प्रयास गरे । गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारण भएको गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...

    परीक्षा लिन छात्रालाई होटल पु¥याए शिक्षकले, भन्छन् – ‘गल्ती भयो, माफ पाँउ’ (भिडियो सहित)

    पोखरा टुडिखेलमा रहेको राष्ट्रिय माबिका शिक्षकले एक छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको खुलेको छ ।...

    बिप्लवका छोरा प्रकाशलाई भारतबाट धम्की ! नयाँ उर्जा मन्त्रीलाई प्रश्न-कुलमानलाई नियुक्ति दिने कि नदिने ? (भिडियो सहित)

    प्रतिबन्धीत नेकपाका महासचिब नेत्रबिक्रम चन्दका पुत्र डा. प्रकाश चन्दलाई भारतिय नंवर बाट धम्की आएको छ...

    संसद बिघटन : कास्कीका नेताहरुको चर्काचर्की बहस (भिडियो सहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारीसमा भएको संसद बिघटनको बिषयलाई लिएर कास्कीका नेताहरु कडा सुनिएका छन...