
प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारीसमा भएको संसद बिघटनको बिषयलाई लिएर कास्कीका नेताहरु कडा सुनिएका छन । गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको लागीे ३ जना नेतालाई एक ठाँउमा उभ्याइएको थियो । बहसमा नेकपा (ओली पक्ष) का केन्द्रीय सदस्य, तथा प्रदेश सांसद कृष्ण थापा, नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा प्रदेश सांसद दिपक कोइरला र नेपाली कांग्रेसका कास्की जिल्ला सभापती कृष्ण केसी सहभागी थिए ।
कार्यक्रममा नेता दिपक कोइरला र कृष्ण केसीले संसद बिघटनको कडा रुपमा आलोचना गर्दा कृष्ण थापाले चर्को बचाउको प्रयास गरे । गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारण भएको गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः