News Portal

  • कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    फलानोन्युज संवाददाता
    १३२ पटक

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर शहरका प्रसिद्ध फिजिसियन रहेका डा. आचार्यको कारोना अनुभव भने डरलाग्दो छ । ‘अलिअलि शरीर दुख्ने भइरहेको थियो, एकदिन त अचानक चक्कर लागेर लडेर टाउको नै काट्यो’ डा. आचार्य भन्छन – ‘जिन्दगीमा बिरामी नै नभएको म, एक्कासी यसरी खोकी लाग्यो कि पुरै टाउको, मुख, छाती, दाँत दुख्ने गरी, अनि नराम्ररी डर लाग्यो ।’

    कोरोना उपचारको लागी एक दिन पोखराको चरक अस्पतालमा बिताएका उनी लाई अर्को दिन हेलिकप्टरबाट अक्सीजन दिदै काठमाडौको ग्राण्डी अस्पताल पु¥याइयो । कयौं बिरामीको उपचार गरेको आफु स्यम चिकित्सकलाई कोरोनाले हतोत्साहीत बनाएको डा. आचार्य बताउछन । जटिल परीस्थीतिका बिच कारोना संक्रमण जितेका डा. आचार्यले गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा आफ्नो कहालीलाग्दो अनुभव सेयर गरेका छन ।

    गण्डकी छड्केको सोही श्रृखलामा पोखरा वडा नं १० का जनप्रतिनिधी सम्मर बहादुर श्रेष्ठले कोरोना जित्न पोखराको निजी अस्पतालमा ११ लाख बढी खर्च गरेर अनुभव पनी समेटीएको छ ।

    सोही श्रृखलामा पैयुँ गाउँपालिकाका जनप्रतिनिधीहरुले सरकारी सवारीको दुरुपयोग गरेको बिषय पनी समावेश छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको गाडीमा आफन्त र अन्य ब्यापारीक सामानको ओसार पसार हुने गरेको गुनासो सहित स्थानियले त्यसलाई पुष्टी हुने गरी भिडियो नै खिचेर पठाएपछी सम्बन्धीत बिषयमा गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी संग जवाफ मागिएको छ ।

    गण्डकी टेलिभिजनमा यही शुक्रबार प्रसारीत कार्यक्रम गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

    प्रतिकृया दिनुहोस्

    शिक्षकको बदमासीले छोरेपाटन स्कुलमा लफडा ! (भिडियो सहित)

    पोखराको राष्ट्रिय माबिका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको प्रकरण सेलाउन नपाउदै त्यस्तै घटनाको झल्को...

    ९ अर्ब भ्रष्टाचार बारे बाबुराम भट्टराई, केपी ओलीलाई यस्तो सम्म भनेको थियो जि न्युजले (भिडियो सहित)

    पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अघि केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवा मिलेर...

    परीक्षा लिन छात्रालाई होटल पु¥याए शिक्षकले, भन्छन् – ‘गल्ती भयो, माफ पाँउ’ (भिडियो सहित)

    पोखरा टुडिखेलमा रहेको राष्ट्रिय माबिका शिक्षकले एक छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको खुलेको छ ।...

    बिप्लवका छोरा प्रकाशलाई भारतबाट धम्की ! नयाँ उर्जा मन्त्रीलाई प्रश्न-कुलमानलाई नियुक्ति दिने कि नदिने ? (भिडियो सहित)

    प्रतिबन्धीत नेकपाका महासचिब नेत्रबिक्रम चन्दका पुत्र डा. प्रकाश चन्दलाई भारतिय नंवर बाट धम्की आएको छ...

    संसद बिघटन : कास्कीका नेताहरुको चर्काचर्की बहस (भिडियो सहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारीसमा भएको संसद बिघटनको बिषयलाई लिएर कास्कीका नेताहरु कडा सुनिएका छन...