News Portal

  • कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    अपिल त्रिपाठी
    ३२१ पटक

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी गरी ठुला १० वटा अस्पतालमा सम्पर्क गर्दा संक्रमितको उपचारको लागि एउटा बाहेक सबै अस्पतालले आफुहरु संग बेड नभएको बताए । बेड भएको बताउने एउटा मात्र अस्पताल गण्डकी मेडिकल कलेजले बिरामी भर्ना गर्न १ लाख रुपैया डिपोजिट माग ग¥यो । यति मात्र होइन, प्रत्येक दिन बिरामीले आइसुलेसनको २५ हजार रुपैया तिर्नुपर्ने र औषधी, ल्याब लगायतको शुल्क अलगै लाग्ने त्यँहा कार्यरत कर्मचारीले जनाए ।

    गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यही विषयमा रिपोटीङ गरिएको छ । अस्पतालहरुको यस्तो जवाफ र सरकारी तयारीको बिषयमा गण्डकी प्रदेशको समाजिक विकास मन्त्री नरदेवी पुन र प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्मासंग जवाफ मागिएको छ ।

    गण्डकी टेलिभिजनमा शुक्रबार प्रसारीत गण्डकी छड्केको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

     

    प्रतिकृया दिनुहोस्

    कोरोना संक्रमित चिकित्सकको डरलाग्दो अनुभव, सरकारी गाडीको दुरुपयोग गर्दै गाउँपालिका (भिडियो सहित)

    पोखराका चिरपरीचित चिकित्सक डा. मुकुन्द आचार्य कारोना जितेर अहिले नियमित काममा फर्किसकेका छन । तर...

    विप्लव पुत्र प्रकाश भन्छन्-‘दुर्गा प्रसाई माफिया नै हुन’, प्रसाई भन्छन्-‘व्यवसाय गरेर खान नपाउने ?’ (भिडियो सहीत)

    केही दिन अघि सार्वजनिक भएको प्रतिबन्धीत संगठन नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ का छोरा...

    कोरोना संक्रमण डरलाग्दो, प्रदेशको तयारी अस्तव्यस्त, मुख्यमन्त्री कता ? (भिडियो सहित)

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि बेड पाउनै मुस्कील छ...

    कोरोना संक्रमण: पोखरामा डरलाग्दो स्थिति, एउटा बेड पनि खाली छैन, निजी अस्पतालले लाखौ असुल्दै (भिडियो सहीत)

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमणको डरलाग्दो रुप देखिएको छ । विहीबार पोखराका सरकारी र निजी...

    फिल्ड भिजिटको नाममा यसरी घुस माग्दै कर्मचारी ! दशैमा पोखरामा सुरक्षा चुनौती ? (भिडियो सहित)

    पोखरा महानगरपालिका वडा नं १७ कार्यालयका एक कर्मचारीले फिल्ड भिजिटको नाममा घुस मागेको खुलेको छ...